Android Accessibility Suite

४४.३ लाख समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
३+ का लागि उपयुक्त
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
कन्टेन्टको मूल्याङ्कन
३+ का लागि उपयुक्त
थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

Android Accessibility Suite भनेको तपाईंलाई डिभाइसमा नहेरिकनै वा कुनै स्विच डिभाइसमार्फत आफ्नो Android डिभाइस प्रयोग गर्न सघाउने एक्सेसिबिलिटी एपहरूको एउटा सङ्ग्रह हो।

Android Accessibility Suite मा निम्न सुविधाहरू समावेश हुन्छन्:
• एक्सेसिबिलिटी मेनु: आफ्नो फोन लक गर्न, फोनको भोल्युम र स्क्रिनको चमक घटाउन वा बढाउन, स्क्रिनसट लिन र अन्य कार्यहरू गर्न स्क्रिनमा देखिने यो ठुलो मेनु प्रयोग गर्नुहोस्।
• सेलेक्ट टु स्पिक: आफ्नो स्क्रिनमा भएका सामग्री चयन गर्नुहोस् र तिनमा लेखिएको कुरा सुन्नुहोस्।
• TalkBack स्क्रिन रिडर: बोलेर दिइने प्रतिक्रिया सुन्नुहोस्, जेस्चरहरू प्रयोग गरी आफ्नो डिभाइस नियन्त्रण गर्नुहोस् र स्क्रिनमा देखिने ब्रेल किबोर्ड प्रयोग गरी टाइप गर्नुहोस्।

सुरु गर्न:
१. आफ्नो डिभाइसमा भएको सेटिङ एप खोल्नुहोस्।
२. "एक्सेसिबिलिटी" चयन गर्नुहोस्।
३. एक्सेसिबिलिटी मेनु चयन गरेर सेलेक्ट टु स्पिक वा TalkBack चयन गर्नुहोस्।

Android 7 (Android N) वा सोभन्दा पछिका संस्करण चल्ने डिभाइसमा मात्र Android Accessibility Suite प्रयोग गर्न सकिन्छ। Wear OS 3.0 वा सोभन्दा नयाँ संस्करण चल्ने डिभाइसमा मात्र TalkBack for Wear प्रयोग गर्न सकिन्छ।

अनुमतिसम्बन्धी सूचना
• फोन: तपाईंको कलको स्थितिका आधारमा सूचनाहरू दिन सकियोस् भन्नाका लागि Android Accessibility Suite ले फोनको स्थिति हेर्छ।
• एक्सेसिबिलिटी सेवा: यो एपले एक्सेसिबिलिटी सेवा प्रदान गर्ने भएकाले यसले तपाईंका कार्यहरूको अवलोकन गर्न, विन्डोमा भएको सामग्री पुनः प्राप्त गर्न र तपाईंले टाइप गर्ने टेक्स्ट हेर्न सक्छ।

• नोटिफिकेसनहरू: तपाईंले यो अनुमति दिनुभयो भने TalkBack ले तपाईंलाई अपडेटका बारेमा जानकारी दिन सक्छ।
यसमा TalkBack, एक्सेसिबिलिटी मेनु र थप कुराहरू समावेश हुन्छन्।
मा अपडेट गरिएको
२०२६ सेप्टेम्बर १८

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    एपमा बिताएको समय, एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • डेटा मेटाउन सकिएन

मूल्याङ्कन र समीक्षाहरू

४२.६ लाख समीक्षाहरू
Hem Pandey
२०२५ डिसेम्बर १४
great
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Sameer Chudhary
२०२५ मे १५
achha
९ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Bankpay Bankpay
२०२५ अप्रिल १५
भलसिई
२ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

TalkBack 17.0
• ब्रेल डिस्प्ले कस्टमाइज गर्ने थप तरिकाहरू
• किबोर्ड प्रयोग गर्दा अझ भरपर्दो अनुभव
• भौतिक किबोर्ड प्रयोग गरी नेभिगेट गर्दा रिडिङ कन्ट्रोलसम्बन्धी थप सुझावहरू